CLI

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजना तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साथै, तोकिएको उद्योग व्यवसायको क्षेत्रमा विदेशी लगानीको माथिल्लो सिमा हटाउन स्वीकृति दिने निर्णय पनि गरिएको छ ।

Leave Your Comment

Related News