CLI

काठमाडौँ–तराई द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको स्थलगत निरीक्षण गरेकी छिन् । निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजनाको हालको प्रगति, निर्माणको गुणस्तर तथा समयमै काम सम्पन्न हुने अवस्थाबारे जानकारी लिएकी थिइन्।

Leave Your Comment

Related News