CLI

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  यस दिन सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाली सुन चाँदी  व्यवसायी  महासंघका अनुसार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि १३५ रुपैयाँले बढेको छ ।  बजारमा चाँदि प्रतितोला ५ हजार ३३५ रुपैयँमा खरिदबिक्री भइरहेको छ।  सोमबार चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News