काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको माघ २० गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.११ प्रतिशत नगद गरी कुल २१.११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त बैठकले १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय पनि गरेको छ ।


