CLI

विद्युत नियमन आयोगद्वारा हिमालयन हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न पूर्व स्वीकृति

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको छ । कम्पनीलाई १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति प्रदान गरिएको हो ।

Leave Your Comment

Related News