CLI

बढ्यो सुनचाँदीको मूल्य,प्रतितोला कति ?

काठमाडौं ।‍ आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।यस दिन सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ थियो ।

त्यस्तै,चाँदी पनि ३०० रुपैयाँले बढेको छ ।  बजारमा चाँदी प्रतितोला ५ हजर १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Leave Your Comment

Related News