CLI

४१ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपालमा सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंगका अनुसार सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि २४० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ थियो

Leave Your Comment

Related News