CLI

सुनको मूल्य बढ्यो,चाँदीको घट्यो

काठमाडौं । मंगलबार नेपालमा सुनको मूल्य बढेको छ ।यस दिन सुन ९ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी ब्यवसायी महासंगका अनुसार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ५ सय रुपैयाँ थियो ।

चाँदी भने १० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबीक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News