काठमाडौं । ईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने भएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इटालीले टस जितेर बलिङ रोजेको हो।
आईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध पहिले ब्याटिङ गर्दे नेपाल