काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज वेस्ट इन्डिजसँग खेल्दैछ । केहीबेरमै सुरु हुने खेलमा नेपाल पहिले ब्याटिङमा उत्रिने भएको छ । मुम्बईस्थित वानखेडे मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
वेस्ट ईन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


