CLI

भारतीय रुपैयाँसँगको विनिमयदर पुनरावलोकन गर्नेछौं : रास्वपा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले भारतसँगको विनिमयदर पुनरावलोकन गर्ने बताएको छ ।

रास्वपाको आगामी निर्वाचनका लागि बिहीबार सार्वजनिक वाचापत्रमा भारतसँगको विनिमयदर अध्ययन र पुनरावलोकन गर्ने उल्ले्ख गरिएको छ ।

‘भारतीय रुपैयाँसँगको तीन दशकदेखि स्थिर विनिमयदर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्नेछौं,’ रास्वपाको वाचापत्रमा लेखिएको छ ।

Leave Your Comment

Related News