काठमाडौं । संयुक्त उर्जा लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४१ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
संयुक्त उर्जाले आइपीओ बिक्रीका लागि अनुमति माग्दै बोर्डमा दियो आवेदन


