CLI

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं ।  आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य  १ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८०० र १ तोला चाँदीको मोल रु ५ हजार ५८५ निर्धारण भएको छ ।

सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १३ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार ५९५ निर्धारण भएको छ ।

Leave Your Comment

Related News