CLI

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समयोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयरमा मूल्य समयोजन हुँदा भाउ ४३१.६४ रुपैयाँमा कायाम भएको छ ।

बिहिबारको अन्तिम कारोबार मूल्य ४६४.८० रुपैयाँलाई आधार मानेर भाउ समयोजन गरेएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।

Leave Your Comment

Related News