काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् । चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।
रेनु दाहालले गरिन् मतदान