CLI

दोलखामा हवाई फायर

काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।

 

Leave Your Comment

Related News