काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाए । गौचन विघटित प्रतिनिधि सभा सदस्य थिए ।
मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी


