CLI

काठमाडौं-१ मा समानुपातिक तर्फको मतगणना सुरु

काठमाडौं । प्रत्यक्षतर्फको मतगणना सकिएको काठमाडौं–१ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । भर्खरै समानुपातिक तर्फको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी दिए ।

काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की रञ्जु दर्शना निर्वाचित भएकी थिइन् ।

Leave Your Comment

Related News