काठमाडौं । लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता बनाएको छ । रास्वपाका धर्म राज के.सीले १ हजार १ सय मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका गम प्रसाद गुरुङले १ हजार १७ मत ल्याएका छन् । नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ५१७ ल्याएका छन् ।


