CLI

काठमाडौं- ८ मा रास्वपाका विराज भक्त श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपा उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २४ हजर ५९२  मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवारसुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।  नेपाली कांग्रेसका सपना राजभण्डारीले २ हजार ८३५ पाएकि छिन् ।

२०७९ को निर्वाचनमा पनि श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी केही समय युवा तथा खेलकुदमन्त्रीसमेत बनेका थिए ।

 

 

Leave Your Comment

Related News