CLI

ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खरेलले ११ हजार ५४७ मत ल्याएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १५२१ मत प्राप्त गरेका छन्। तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११३६ भोट ल्याएका छन्।

निर्वाचनको अधिकृतको कार्यालयका अनुसार ललितपुर २ मा कुल १६ हजार ९०१ मत खसेकामा ५२६ बदर भयो भने १६ हजार ३७५ सदर भयो।

Leave Your Comment

Related News