काठमाडौं । झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको जित सुनिश्चित भएको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा साह गणना बाँकीभन्दा बढी भोटले अगाडि छन् ।
पछिल्लो विवरण अनुसार ७५३७७ गणना गर्दा बालेन ४७७७९ भोटसहित आफ्नो अग्रता कायमै राखेका छन् । ओलीको १२६९९ मत छ ।
दुईजनाबीचको मतान्तर ३५०८० छ । अब गन्न बाँकी ३०९९५ भोट छ ।


