काठमाडौं । गगन थापाले डा. अमरेश कुमार सिंहलाई सर्लाही जिल्ला क्षेत्र नम्बर ४ बाट निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत थापाले, “मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु”, लेखेका छन् ।
सर्लाही–४ बाट निर्वाचित डा. अमरेश सिंहलाई गगन थापाको बधाई



