CLI

सिराहा-२ बाट भारी मतान्तरले रास्वपाका शिव यादव विजयी

काठमाडौं । अघिल्लो निर्वाचनमा ‘हाम्रो नेपाली पार्टी’बाट प्रतिनिधि सभाको उम्मेदवार बनेर पाँचौँ स्थान प्राप्त गरेका शिव यादव यो निर्वाचनमा सिराहा २ बाट विजयी भएका छन्।

३० वर्षीय यादव राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन्।

यदवले ३९ हजार ५६१ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी काङ्ग्रेसका रामचन्द्र यादवले जम्मा ६ हजार ७१३ मत ल्याएका छन्।

उनीहरुबीचको मतान्तर २६ हजार २४७ छ।

यहाँ नेकपा एमालेका नवीन कुमार यादवले ६ हजार ७१३ मत ल्याएका छन्।

 

Leave Your Comment

Related News