CLI

सिन्धुपाल्चोक-२ मा नेकपाका दुलाल विजयी

काठमाडौं । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवराज दुलाल निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङलाई २ हजार ७२४ मतान्तरले पराजित गरे ।

दुलालले २१ हजार ५७२ मत प्राप्त गर्दा तामाङले १८ हजार ८४८ मत प्राप्त ग रे । नेकपा एमालेका शेरबहादुर तामाङ १५ हजार ५१४ मतसहित तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठ १३ हजार ९१७ मतसहित चौथो स्थानमा सीमित भए ।

Leave Your Comment

Related News