CLI

प्रि ओपन सेसनमा नेप्से सूचक ४४.६३ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४४.६३ अंकले बढेको छ । यससँगै सूचक २७५७.१२ विन्दुमा पुगेको छ । ५ करोड ४५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १९४ कम्पनीको १ लाख ११ हजार २०२ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा १८८ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ ।

Leave Your Comment

Related News