काठमाडौं । नेप्से सूचकमा दोस्रो सकारात्मक सर्किट ब्रेकर लागेको छ । मार्केट ५ प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । बजार १३५.७२ अंकले बढेर २८४८.२२ विन्दुमा पुगेको छ । यस्तो परिदृश्यले सेयर बजारमा लगानीकर्ताहरूको उच्च उत्साह र बजारमा माग बढी भएको संकेत गर्दछ ।



