काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन सुन २ हजार रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी को भाउ प्रतितोला ५ हजार ७२० रुपैयाँ थियो ।


