CLI

एमालेका १६ समानुपातिक सांसद चयन, हेर्नुहोस् नामवली 

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फका १६ सांसद चयन गरेको छ।

शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसद चयन गरेको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको हो।

जनजाति: ४ जना
महिला:

भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष:

रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य: ५ जना
महिला:

पद्मा अर्याल
टुकाभद्रा हमाल
यशुदाकुमारी बराल (पीछडिएको क्षेत्र)
पुरुष:

गुरुप्रसाद बराल
पुष्पराज कंडेल
थारू: १ जना

कृपाराम राना (पुरुष)
दलित: २ जना
महिला:

विष्णुमाया बिके
नीता घतानी
मधेसी: ३ जना
महिला:

रिंगला यादव
यशोधाकुमारी यादव
पुरुष:

चन्द्रेश्वर मण्डल
मुस्लिम: १ जना

साजिदा सिद्दीकी (महिला)

Leave Your Comment

Related News