काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाली सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ४ हजार ८ सय रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपेयाँ थियो ।
यस दिन चाँदी पनि २२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोल ५ हजार ४९५ रुपैयाँ थियो ।


