CLI

नेप्सेमा २ कम्पनीको बोनस सयरे सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएका छन। मंगलबार नेप्सेमा  एचआईडिसिएल र विजय लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

जसमध्य एचआईडिसिएलको ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट  १.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

यता, विजय लघुवित्तले १७ लाख ५८ हजार ७१५.२८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट  ४.७५ प्रतिशत बोनस सेयर दिएको थियो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

Leave Your Comment

Related News