काठमाडौं । बैकिङ प्रणालिमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमर्फात उकत नेक्षेप संकलनन गर्न लागिएको हो ।
राष्द्र बैंक अनुसार आइतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप संकलनको लागी घटिमा १० करोड रुपैयाँ र बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ ।
बैकिङ प्रणालीमामा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले मंगलबार १ खर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ३ दिनको लागि निक्षेप संकलन बोललबोल उपकरणमर्फात उकत निक्षेप संकलन गर्न लागिएको हो ।
निक्षेप संकलनको उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङकबाट इजाजतपत्र “क”,”ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजसरलाई पहिलो प्रथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने छ । समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि चैत २२ गतेलाई तोकिएको छ।


