CLI

आईपीएलको १९औँ संस्करण सुरु हुँदै, यस्तो छ खेल तालिका

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट लिग, इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन यसै सातादेखि सुरु हुँदैछ। २०२६ को आईपीएल आगामी शनिबार, मार्च २८ देखि सुरु हुने तालिका रहेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा गत वर्षको च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) र एक पटकको विजेता सनराइजर्स हैदराबाद (SRH) बीच प्रतिस्पर्धा हुनेछ। यो खेल आरसिबीको घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा आयोजना हुनेछ।

नेपाली समय अनुसार यो खेल बेलुका ७:४५ (१९:४५) बजेदेखि सुरु हुनेछ।

खेलहरूको तालिका

खेल नं. मिति खेल (Match) स्थान (Venue) समय (नेपाली)
मार्च २८, शनिबार RCB vs SRH बेंगलुरु राति ७:४५
मार्च २९, आइतबार MI vs KKR मुम्बई राति ७:४५
मार्च ३०, सोमबार RR vs CSK गुवाहाटी राति ७:४५
मार्च ३१, मंगलबार PBKS vs GT न्यू चण्डीगढ राति ७:४५
अप्रिल १, बुधबार LSG vs DC लखनऊ राति ७:४५
अप्रिल २, बिहीबार KKR vs SRH कोलकाता राति ७:४५
अप्रिल ३, शुक्रबार CSK vs PBKS चेन्नई राति ७:४५
अप्रिल ४, शनिबार DC vs MI दिल्ली दिउँसो ३:४५
अप्रिल ४, शनिबार GT vs RR अहमदाबाद राति ७:४५
१० अप्रिल ५, आइतबार SRH vs LSG हैदराबाद दिउँसो ३:४५
११ अप्रिल ५, आइतबार RCB vs CSK बेंगलुरु राति ७:४५
१२ अप्रिल ६, सोमबार KKR vs PBKS कोलकाता राति ७:४५
१३ अप्रिल ७, मंगलबार RR vs MI गुवाहाटी राति ७:४५
१४ अप्रिल ८, बुधबार DC vs GT दिल्ली राति ७:४५
१५ अप्रिल ९, बिहीबार KKR vs LSG कोलकाता राति ७:४५
१६ अप्रिल १०, शुक्रबार RR vs RCB गुवाहाटी राति ७:४५
१७ अप्रिल ११, शनिबार PBKS vs SRH न्यू चण्डीगढ दिउँसो ३:४५
१८ अप्रिल ११, शनिबार CSK vs DC चेन्नई राति ७:४५
१९ अप्रिल १२, आइतबार LSG vs GT लखनऊ दिउँसो ३:४५
२० अप्रिल १२, आइतबार MI vs RCB मुम्बई राति ७:४५

 

Leave Your Comment

Related News