CLI

चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला १६ सयले घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ३४ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ थियो ।

यस दिन चाँदी भने ८० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News