CLI

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संसदीय दलका नेता , बरिष्ट नेता  एंव नब निर्बाचित प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई  प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

उनलाइ राष्ट्रपतिले नेपालको संबिधानको धारा ७६ को उपधारा (१) बमोजिम  प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको  छ  ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आजै राष्ट्रपतिबाट प्रधानमन्त्री पदको पद तथा गिपनियताको शपथ लिनेछन् । शपथ पश्चात २.३० बजे उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगि पदभार गर्ने कार्यक्रम रहेको छ  ।

Leave Your Comment

Related News