CLI

यी हुन बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीपरिषद् सदस्य

काठमाडौं ।रास्वपाल नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको  नेतृत्वमा गठन हुने  मन्त्री परिषद् सदस्यको टुंगो लगाएको छ । रास्वापा नेतृत्का अनुसार अब बन्ने मन्त्रीपरिषद्

बालेन्द्र शाह (बालेन), प्रधानमन्त्री,रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति
डा. स्वर्णीम वाग्ले, अर्थमन्त्री
सुदन गुरुङ, गृहमन्त्री
शिशिर खनाल, परराष्ट्र मन्त्री
सोविता गौतम, कानुन मन्त्री
सस्मित पोखरेल, शिक्षा मन्त्री
सुनिल लम्साल, भौतिक पुर्वाधार तथा यातायात
प्रतिभा रावल, सामान्य प्रशासन÷भूमी, सहकारी तथा गरिबी निवारण
सिता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
विराज भक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई
निशा मेहता, स्वास्थ्य तथा जनसंख्या
गनेश पौडेल, संस्कृति÷पर्यटन
डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना
दीपक शाह, श्रम रोजगार तथा सामाजिक सुरक्षा
गिता चौधरी, कृषि तथा पशुपंक्षी

रहने छन् ।

रास्वपाको शिर्ष नेतृत्वको आज बिहान बसेको बैठकले नबनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्का सदस्यको टुंगो लगाएको हो ।

Leave Your Comment

Related News