CLI

राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्रीको शपथ समारोह शुरू

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ समारोह शुरू भएको छ । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा शपथ समारोह चलिरहेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग बालेनले शपथ लिनुअघि शीतलनिवासमा स्वस्ति शान्ति चलिरहेको छ।

Leave Your Comment

Related News