CLI

द्वन्द र मुठ्भेडमा प्राथमिकता नदिद समृद्धिको लक्ष्यमा अधि बढन कमल थापाको सुझाव

काठमाडौं । राप्रपा का नेता एवं नेपालको राजनीतिका हस्ति कमल थापाले वालेन्द्र सरकारले द्वन्द र मुटमेड मा प्रायभिकता नदिई . सुशासन र  क समृद्ध को दिशाना अगाडी बढ्नुपर्ने बताएका छन्। उनले भनेका छ .सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन्

उनले सरकारले लिएको अहिलेको बाटोले अराजकता अस्थिरता प्रतिशोध राजनीति विकास हुने बताएका छन्। उनले अहिलेको सरकारले लिएको बाटोले अराजका  बढाउने चित्ता प्रकट गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखुदै यस्तो बताएका हुनु ।

Leave Your Comment

Related News