CLI

सभामुखको निर्वाचन चैत २२ गते

काठमाडौं ।  प्रतिनिधिसभा सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि २० मनोनयन दर्ता गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले बताइन्।

Leave Your Comment

Related News