काठमाडौं । सतारुट दलराष्ट्रिय स्वतन्त्र पार्टी ले सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ।
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उनलाई समामुखमा प्रस्ताव गरेका थिए । दलको बैठकले उनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो


