CLI

निर्माण ब्यबसायीको निर्बाचनमा निकोलस पाण्डे बिजयी

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । हिजो २०८२ चैत १९ गते भएको निर्माण ब्याबसायीको निर्बाचनमा  उनी बिजयी भएका हुन् ।

बिहिबार राति सम्पन्न मत परिणाम अनुसार  परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा आङदोर्जी लामा ४१३ मा रोकिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् ।

महासचिवमा भने पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिए ।

कसले कति मत प्राप्त गरे  नवनिर्वाचित टीमको अन्तिम नतिजा –

Leave Your Comment

Related News