CLI

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्स र कालिका लघुवित्तको  बोन्स सेयर सूचीकृत भएको छ ।

जसमध्ये, शिखर इन्स्योरेन्सको १७ लाख ८४ हजार ६८८ कित्ता सेयर  सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै, कालिका लघुवित्तको ४ लाख ७ हजार ६९२.३०४८ कित्ता सेयर गत वर्ष को नाफा बाट १० प्रतिशत बोनस सेयर दिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

Leave Your Comment

Related News