CLI

प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको चैत २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५० प्रतिशतका दरले अग्राधिकर सेयर जारी गर्ने घोषणा गरेको हो । बैंकले १०० रुपैयाँ  दरमा ५ करोड इकाई सेयर जारी गर्ने भएको हो ।

Leave Your Comment

Related News