CLI

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । सुनको भाउ सोमबार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कोरबार हुँदैछ । आइतबार सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ थियो । चाँदी भने ७५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य ४ हजार ९७५ रुपैयाँ थियो । सोमबार भने घटेर प्रतितोला ४ हजार ९०० रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News