करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौँ । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । उनले चालु आर्थिक […]

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजना प्रभावित

काठमाडौं । प्राथमिक हकप्रद शेयर (आइपिओ) निष्काषनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित […]

सिटिजन लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बोनश शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालन समितिको १ सय ६ औं बैठकले कम्पनीको शेयर प्रिमियम रकमबाट हाल विद्यमान चुक्त पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६ ददशमलव ९८४१ प्रतिशत अर्थात् १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा सोको […]

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी

जानकी (बाँके) । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएक छन् । नेपालगञ्ज नाका स्थित एकीकृत भन्सार जाँचचौकीको आज शुभारम्भ गर्दै उनले औपचारिक रूपमा सञ्चालनमा आए पश्चात दुई देशबीचको व्यापारमा सहजीकरण हुने बताएक हुन्। मन्त्री भण्डारीले जाँचचौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र आन्तरिक राजश्वमा वृद्धि हुने […]

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । सोमबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढे सँगै सोमबार सुनचाँदीको मूल्य बढेको हो । महासंघका अनुसार सोमबार छापावाला र तेजावी सुनमा प्रतितोला २ सय रुपैयाँले बढेको छ । महासंघले सोमबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ […]

हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ४ प्रतिशत बाेनस बापतकाे ४० लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो […]

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौं ।   नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता […]

सरकारलाई बुझायो डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन आयोगले प्रतिवेदन

काठमाडौं । सरकारले विधुतको डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद छानबिन गर्न गठन गरेको लाल आयोगले  आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्र लाल नेतृत्वको आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई  सो प्रतिवेदन बुझाएको हो । नेपाल विधुत प्राधिकरणले पुस ६ गतेदेखि ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिएका कम्पनीहरुको लाइन काट्न थालेपछि […]

मिथिला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानीमा पनि सुधार

काठमाडौं । मिथिला लुघवित्त वित्तीय संस्थाका चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा खुद नाफा बढेको देखिएको छ। लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३ करोड ५४ हजार रुपैयाँ छ। गत आर्थिक वर्ष सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा ४१.५१ प्रतिशतले बढेको हो। गत आवमा लघुवित्तको खुद नाफा २ करोड […]

जडेजाको शान्दार अलराउन्ड प्रदर्शनमा चेन्नाई तेस्रो स्थानमा उक्लियो

काठमाडौं ।रविन्द्र जडेजाको शान्दार अलराउन्ड प्रदर्शनमा इन्डियन प्रिमियम लिग (आईपीएल) चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्सलाई २८ रनले हराएको छ। १६८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पञ्जाब जडेजाको अलराउन्ड प्रदर्शनमा धरासायी बन्न पुग्यो। आइतबारको खेलमा म्यान अफ द म्याज जडेजाले ४ ओभरमा २० रन खर्चिदै तीन विकेटका साथै २६ बलमा ४३ रन बनाएका थिए। त्यसअघि धर्मशालामा […]