चीन भ्रमणको पुर्व सन्ध्यामा पुर्व प्रधानमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण को बिषयमा पुर्व प्रधानमन्त्रीसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी  अनुसार आज विहान ११ बजे प्रधानमन्त्री ओलीले पुर्व प्रधानमन्त्री र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीले भ्रमणका क्रममा सरकारले उठाउनु पर्ने बिषय सुझाव लिने र भ्रमणलाइ कसरी फलदायी बनाउने भन्ने छलफल […]

सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न ङादी ग्रुपलाई  बोर्डको अनुमति

काठमाडौं । ङादी ग्रुप पावरले सतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आज मंसिर ९ गते १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ दशलमव ५० रुपैयाँ बराबरको १ […]

६० अर्ब ७१ करोड पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ६० अर्ब ७१ करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८ अर्ब ११ करोड ७० लाख रुपैयाँले बढी हो […]

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर) । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित हुनुहुन्छ । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक रु १० लाख बढी आम्दानी गरिरहेका छन् । राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । शुरूआतमा पाँच बिघा जग्गामा केराखेती शुरू गरेका रानाले हाल १७ बिघामा […]

झापाबाट ११ करोडको चिया निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले […]

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क

पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख ३ हजार २५० रूपैयाँ खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छभने टर्मिनल भवनका झ्यालढोका र […]

राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन गर्नु पर्छ- चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसको संसदीय दलले आयोजना  गरेको नेपालको आर्थिक अवस्था र सुधारका ऊपायहरु बिषयक छलफल कार्यक्रममा    यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन […]

मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ । […]

अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा […]

ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन गरेको छ। बुकक्लोज अघिको अन्तिम कारोबार दिन नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले बैंकको ५.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य २४१ रुपैयाँ ७१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम […]