नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई भिसा सहज गरिने

काठमाडौं । सरकारले नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालमा उच्च शिक्षाका लागि आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गरिने घोषणा गरेका हुन् ।

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी सम्मेलनको आयोजना गर्ने गरिन्छ । गोरखा भूकम्प, कोभिडपछि लगानीकर्ताको जोखिम बहन क्षमतामा ह्रास आएको छ भने विश्वमा आएको आर्थिक मन्दीको असर हाम्रोजस्तो मुलुकमा बढी नै परेको सन्दर्भमा बाह्य लगानीको […]

रियल सेक्टरलार्इ पूँजी बजारमा भित्र्याउने प्रयासः कहिँ “लगानीकर्ता डुबाउ भाग–२” त बन्ने हाेइन ?

इक्विटी नेपाल – काठमाडौँ : सरकारी प्राेत्साहनः सरकारले यस आर्थिक वर्षको बजेटबाट रियल सेक्टरका कम्पनीहरुलाई सर्वसाधारणलाई शेयर निस्कासन गरी नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यसका लागि हाल नीजि क्षेत्रबाट सञ्चालित १ अर्ब वा सो भन्दा धेरै पूँजी भएका उत्पादन क्षेत्रका कम्पनीहरुका लागि यो व्यवस्था गरिएको छ । यसरी शेयर निस्कासन […]

क्रेडिट क्रन्च के हाे ? कसरी हाेला समाधान ?

इक्विटी नेपाल – काठमाडौँ : करिब ३ महिना अगाडि एनअाइसि एशिया बैंकले १२ प्रतिशत ब्याज दिने गरी शुरू गरेकाे धनवर्षा वचत याेजनालार्इ साे समयमा बैंकर्सहरूबीच विवाद भएपछि बन्द गरिएकाे थियाे । नबिल बैंक एवं बैंक अफ काठमाण्डाै लगायतका बैंकहरूले घुमाउराे भाषामा ल्याएकाे यस्तै किसिमका १२ प्रतिशत माथिका अन्य याेजनालार्इ पनि बन्द गरिएकाे थियाे । तर […]

नेपालको पूँजी बजारः विगत, वर्तमान र भविष्य

उत्तम अर्याल, अध्यक्ष, लगानीकर्ता संघ नेपाल पहिलो पल्ट वि.सं. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको शेयर निस्कासन भएसँगै नेपालमा पूँजी बजारको प्रादुर्भाव भएको मानिन्छ । वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापनासँगै पूँजी बजारमा एकअर्का बिच सोझै शेयर खरिदबिक्री गर्न सकिने दोश्रो बजारको शुरुवात भएको देखिन्छ । यद्यपि आवश्यक संरचनाको पर्याप्त […]

नेपालको पूँजी बजारमा डेब्ट मार्केटको अपरिहार्यता र यस सम्बन्धी कानूनी व्यवस्थाहरु

कृष्ण गिरी  (काठमाडौँ) : पृष्ठभूमी नेपाली पूँजी बजार क्रमशः विकासको दिशा तर्फ उन्मूख छ । हाम्रो बजारलाई आजको २१ औं शताब्दीमा विश्वका विकसित मुलुकहरुका बजारको स्तरमा पु¥याउन धेरै कार्यहरु गर्न बाँकी रहेको छ । त्यसमध्येकै एउटा प्रमुख कार्य हो डेब्ट मार्केटको विकास र सञ्चालन । विश्वका धेरै देशका पूँजी बजारले शेयरको कारोबारका लागि इक्विटि सेग्मेन्ट बनाई […]

सरकार के ट्याक्समात्रै थाेपर्ने हाे? विदेशबाट ऋण उठाउन सकिन्न ?

इक्विटी नेपाल – काठमाडौँ : देशमा समृद्धि ल्याउने लक्ष्य लिएर अगाडि बढेकाे छ बाम सरकार । यसैक्रममा हामीले वाम सरकारबाट जारी भएकाे नीति तथा कार्यक्रम एवं अा.व. २०७५र७६काे लागि जारी भएकाे बजेट पनि देख्याैं । यी दुवै कुरा हेरेपछि हामीले वाम गठबन्धनले चुनाव अघि जारी गरेकाे चुनावी घाेषणा पत्र पनि हेर्याैं । यी सबै कुराहरू […]

के करकाे दर बढाउँदैमा बढ्ला त राजस्व ?

इक्विटी नेपाल – काठमाडौँ : राजस्व विभागबाट हालै जारी भएकाे पूँजीगत लाभ सम्बन्धि नयाँ निर्देशिकाले समग्र पूँजी बजारमा नयाँ तरंग ल्याएकाे छ । उक्त निर्देशिका अनुसार लगानीकर्ताले अब उसकाे लगानीमा घाटा भए पनि पूँजीगत लाभकर भने तिर्नुपर्ने भएकाे छ। दिएकाे निर्देशन अनुसार यही जेष्ठ २० गतेबाट लगानीकर्ताहरूले हकप्रद तथा बाेनस शेयर वापत प्राप्त शेयरकाे बिक्री […]

पूँजीगत लाभकर अन्तिम हाे कि हैन ?

इक्विटी नेपाल – काठमाडौँ : अागामी अार्थिक वर्षका लागि सकारात्मक बजेट अाउने नअाउने अाशामा धुकचुक हुँदै बसेका लगानीकर्ताहरूलार्इ गएकाे जेष्ठ १५ गते प्रस्तुत गरिएकाे बजेटले पूँजीगत लाभकरमा अतिरिक्त ५० प्रतिशतकाे भार थपिदिए सँगै शेयर बजार लगातार अाेरालाे दिशामा छ । साथै यही जेष्ठ २० गतेबाट लागू हुने भन्दै बाेनस तथा हकप्रद वापतकाे शेयरमा पूँजीगत लाभकर […]

पूँजीबजार प्रति सरकार, अर्थमन्त्रालय र कर प्रशासन के साँच्चै “सिरियस” छन् ?

इक्विटी नेपाल – काठमाडौँ : नेपाली पूँजीबजार बजेट अाउनु यता तथा बजेट पूर्वदेखि नै अस्थिर छ । याे बजार यस्तरी अस्थिर र छटपटिमा भएकाे सायद याे दाेश्राे पटक हाे । पहिलाे पटक डा. बाबुराम भट्टरार्इ अर्थमन्त्री भएका बेला, वि.सं. २०६५ साल ताका । र त्यसपछि अहिले । दुवै पटक वहानाका विषय अन्य जेसुकै भए पनि […]