विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा पुस १९ मा
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस १९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल मेलम्ची क्याफे, सिन्धुपाल्चोकमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू […]