RE
Global College

गरिमा विकास वैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । गरिमा विकास  बैंकको संस्थापक समूहको २ लाख ६६हजार ४४.५२ कित्ता शेयर बिक्रीमा रहेको छ । हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र शेयर खरिदको लागि आबेदन दिनु पर्ने छ । इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

NECO

Leave Your Comment

Related News