उच्च अंकले घट्यो नेप्से, ६५ करोडले घट्यो कारोबार रकम

काठमाडौं । सेयर बजार बुधबारको लागि उच्च अंकले घटेको छ । साताको चौथो दिन नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३१ अंकले घटेर ४८८.७१ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार मंगलबारको तुलनामा कारोबार रकम ६५ करोड १४ लाख १७ हजारले घटेको छ । […]

साढे ६६ हजार नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सको उक्त संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । इन्स्योरेन्सको संस्थापक शेयरमा आज भदौ १९ गतेदेखि असोज २ […]

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, आम लगानीकर्ताले किन्न पाउने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६५६६ कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने भएको छ । उक्त शेयरहरु खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आफुले लिन चाहेको शेयर संख्या, कित्ता र मूल्य खुलाई गोप्य शिलबन्दी बोलपत्र २०८१ असोज २ गते अपरान्ह ३:०० बजेभित्र बिक्री प्रबन्धक […]

संचालकहरुको शेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक: निर्जीवन बीमा व्यवसायी संघ

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको शेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री […]

क्रेस्ट माइक्रोको आइपीओ आउँदै, डबल बी रेटिङ प्राप्त

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट भदौ ७ गते क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको […]

४७ करोडले बढेको शेयर बजारमा यी हुन् २० वटा उच्च कराोबर हुन कम्पनी

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले बढेर ५०४.८९ विन्दुमा पुगेर बन्द भएको हो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम ४७ करोड २४ लाख ७४ हजार रुपैयाँले बढेको […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ४७ करोडले बढ्यो

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले बढेर ५०४.८९ विन्दुमा पुगेर बन्द भएको हो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम ४७ करोड २४ लाख ७४ हजार रुपैयाँले बढेको […]

साढे २ अर्बले बढेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । लामो समय पश्चयात शेयर बजारमा सुधार देखिएको छ । गत साता र आइतबार घटे्को शेयर बजार ‘करेक्सन’ सँगै नेप्से र कारोबार रकम समेत बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस २२.९४ अंकले बढेर ५०३.८३ विन्दुमा […]

नेप्सेमा ‘करेक्सन’ : १२७ अंकले बढ्द कारोबार रकम साढे २ अर्बले बढ्यो

काठमाडौं । लामो समय पश्चयात शेयर बजारमा सुधार देखिएको छ । गत साता र आइतबार घटे्को शेयर बजार ‘करेक्सन’ सँगै नेप्से र कारोबार रकम समेत बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस २२.९४ अंकले बढेर ५०३.८३ विन्दुमा […]

५२ लाख १७ हजार पुग्यो शेयरधनीको संख्या

काठमाडौं । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले हालसम्म निजी (प्राइभेट) र सार्वजनिक (पब्लिक) कम्पनीको शेयर धनी संख्या आधा करोड बढी रहेको बताएको छ । मन्त्रालयले हालसम्म निजी कम्पनीमा शेयरधनी संख्या ७ लाख १ हजार ९३१ जना तथा सार्वजनिक कम्पनीमा शेयरधनी संख्या ४५ लाख १६ हजार ३६ जना रहेको छ भने मुनाफा वितरण नगर्ने कम्पनीका सदस्यहरू २४ […]